शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पद मुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पद मुक्त

  • बिहिबार, जेष्ठ २७, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पद मुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्ताव २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ ।

प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार