शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • चितुवाको छालासहित २ जना पक्राउ

चितुवाको छालासहित २ जना पक्राउ

  • बिहिबार, जेष्ठ २७, २०७८
चितुवाको छालासहित २ जना पक्राउ

प्रहरीले चितुवाको छालासहित काठमाडौंको कीर्तिपुरबाट सुदूरपश्चिमका २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन्।

उनीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।

पक्राउ परेका दुवैमाथि थप अनुुसन्धान भइरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार