सोमवार, असार १५, २०८३
  • होमपेज
  • समाज
  • १२ किलो गाँजासहित दुई पक्राउ

१२ किलो गाँजासहित दुई पक्राउ

  • आइतवार, जेष्ठ २, २०७८
सेयर गर्नुहोस् :
१२ किलो गाँजासहित दुई पक्राउ

तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।रासस

चर्चामा

सम्बन्धित समाचार