सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • ऐतिहासिक आठौं महाधिवेशन

ऐतिहासिक आठौं महाधिवेशन

  • मङ्लबार, बैशाख २८, २०७८
ऐतिहासिक आठौं महाधिवेशन

भारतकाे पुर्बउत्तर क्षेत्र गाेरखपुरबाट राप्ती सागर एक्प्रेश ट्रेन साप्ताहिक रुपमा दक्षिण भारत केरलकाे निमित्त काेचिन त्रिबेन्र्दमलाई २ दिन हिड्ने गर्दछ , बिविध खाँले माैसमि अबराेहलाई चिरेर गन्तब्य स्थानमा राप्ती सागर ३ दिनमा आई पुग्दछ र यस पटकको भने ऐतिहासिक बनेकाे छ –
किन कि
महाधिवेशन
बिशेषाङक
नेपाल कम्मुनिस्ट पार्टी (मसाल) काे ऐतिहासिक
आठौं महाधिवेशन खबर
बाेकेर कुदेकाे छ ।

(मसाल) यहाँ आई पुग्ने बेला हामिलाई (मसाल ) अङ्कले फाेन गरेर लाै हामी पनि राप्ती सागर एक्प्रेश भित्र सँगसँगै मिलेर ठुलाठुला चुनाैतिलाइ चिरेर आई आएका छाै –
फाेन गर्दछन ।
काेभिड १९ काेराेना भाइरसकाे समस्या दक्षिण भारतमा नरसंहारकाे रूपमा
ब्यापक र चरम रुप लिइ रहेको अवस्था छ
यद्यपि
(मसाल) अङ्कलाई
जवाफ दियाै
आउदै छाै
घरबाट सडकमा ओर्लेर गयाै सडकभरि प्रहरि तैनाथ छ
किन भने लकडाउन छ लकडाउन उङलघन गर्‍यो
२५००० हजार जरिवाना छ
यात्रा मुसाकाे गतिमा अगाडि बढायाै –
” केरल प्रहरि ”
लेखेकाे काडेतारकाे बारले सडक थुनेकाे थियाे प्रहरिले रिपोर्टिङ गरिरहेकाे छ यात्रु
बाहकहरुलाई ,
काेभिड १९ काेराेना भाईरसले चरम अवस्था सिर्जना गरिरहेकाे बेला नागरिकहरुलाई बाद्दय थियाे खाद्य सामग्री जुटाैनालाई ।

यता हामी प्रहरिलाई
आँखा छलेर काडेतार
बिस्तारै पन्छाएर
निस्क्याै –
हामि पनि खाद्य सामान जुटाउनु छ प्रहरिलाई झुट
बाेलि दियाै
किन भने
भारतकाे पुर्ब उत्तर क्षेत्र गाेरखपुरबाट राप्ती सागर एक्प्रेश आठौं महाधिवेशन
बिशेषाङक
नेपाल कम्मुनिस्ट पार्टी (मसाल)काे आठौं महाधिवेशन खबर बाेकेर कुदेकाे छ ।

राप्ती सागरलाई भेटयाै धन्यवाद बधाई प्रकट गर्‍यौ
लालचन्द्र शर्मा सहयात्री सँगै बसि रहनु भएको रहेछ ,
पिलेटफर्म प्रहरि
आँखा छलेर
झरिमा लतरम्म
भिजेकाे बिरालाे
गतिमा सहयात्री
लाई, हृिदयकाे
गहिराईबाट
लालसलाम
आवाजमा
नमस्कार
गर्‍यौं,
भारि निकै ठुलाे थियाे आफ्ना कन्थकन्थरा
हाप अस्काेटमा पयन्ट कमिज यात्राको भुलेमुले अनुहार त्यसमा साँहुहरुकाे ब्यवहारिक समस्या का चिन्ता र घर छाेडनु पर्दाका पारिवारिक ममताहरु याद यता हाेइन देशभित्र परिवारमा थियाे याे स्वभाविक पक्ष हुन ।

हामी लुकेर भारि खाेल्याै
(मसाल) अङ्क हस्तान्तरण गर्‍यौ पुन: भेट हुने बाचा गर्दै हामी आफ्नो गन्तब्य तर्फ बडयाै ,
सर पानी पानी
कानमा आवाज
आयाे
बनपाखा पखेरामा प्रचन्ड गर्मीमा न्यावलि चरिकाे सम्झना झर्ल्यास याद आयो जहाँ नानिले पानी मागि रहेको हुन्छ आमा पखपख भनेर आकाशमा उडिरहे कि हुन्छिन ,
हामी पुनः एक बाेटल मिनिरल वाटर दिएर फर्कियाै यसैले यस पालि त राप्ती सागर एक्प्रेश विभिन्न अवराेह चिरेर आउने घडीमा यस पटकको हिडाई
ऐतिहासिक बनेको छ
किन कि
महाधिवेशन
बिशेषाङक
नेपाल कम्मुनिस्ट पार्टी (मसाल) काे ऐतिहासिक आठौं महाधिवेशन खबर बाेकेर कुदेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार