मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • धनगढीबाट एक संक्रमितलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो

धनगढीबाट एक संक्रमितलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो

  • आइतवार, बैशाख १९, २०७८
धनगढीबाट एक संक्रमितलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो

धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

अस्पतालको आइसियूमा उपचाररत धनगढी उपहानगरपालिका–५ का ४२ वर्षीय पुरुषलाई काठमाडौं लगिएको हो।

उनको १७ गतेदेखि आइसियूमा राखेर उपचार भइरहेको थियो। तर आज उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि काठमाडौं लगिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार