शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने घोषणा

अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने घोषणा

  • शनिबार, बैशाख १८, २०७८
अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने घोषणा

काठमान्डौँ– अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै अमेरिकाले नेपाललाई थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको छ ।

सहयोग रकम कोरोना परिक्षण, सीमा नियन्त्रण, केस को अनुसन्धान, कन्ट्रयाक ट्रेसिङ, कउपचार, संक्रमण रोकथाम र नियन्त्रण, र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि खर्च हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार