शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

  • शुक्रबार, बैशाख १७, २०७८
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं — चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।

बिहीवार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गायक सपुतले जानकारी गराएका छन्। उनले आफूलाई शरीर धेरै दुख्ने, गल्ने, छटपटी हुने जस्ता लक्षणहरू देखिएपछि परीक्षण गराएको समेत बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार