शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कोटेश्वरको फर्निचर उद्योगमा आगो लाग्यो

कोटेश्वरको फर्निचर उद्योगमा आगो लाग्यो

  • बुधबार, बैशाख १५, २०७८
कोटेश्वरको फर्निचर उद्योगमा आगो लाग्यो

१५ वैशाख, काठमाडौं — काठमाडौंको कोटेश्वरमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

कोटेश्वरको झोलुंगे पुल नजिक हिरा महर्जनको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

आगोले नजिकका केही घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बिजुली सट भएर आगलागी भएको अनुमान छ । दमकलको सहयोगमा गएराति १२ बजे आगो निभाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार