शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सरकारी निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ

सरकारी निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ

  • सोमवार, बैशाख १३, २०७८
सरकारी निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ

काठमाडौं– सरकारको निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ परेका छन्।

सप्तरीमा निजी विद्यालयहरु सञ्चालन गरिएपछि ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार