मङ्लबार, असार १, २०७८
  • होमपेज
  • समाचार
  • झाडापखालाबाट दुई दिदीबहिनीको निधन

झाडापखालाबाट दुई दिदीबहिनीको निधन

  • सोमवार, बैशाख १३, २०७८
झाडापखालाबाट दुई दिदीबहिनीको निधन

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ।

शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका तुलसीपुरकाे राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए।

उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार