बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण

कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण

  • सोमवार, बैशाख १३, २०७८
कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण

धनगढी– कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण पुस्टि भएको छ।

पुनर्वास नगरपालिका -८ मा रहेको समशिक्षा ईन्टरनेश्नल निकेतनका २ जना विद्यार्थीमा संक्रमण पुस्टि भएको हो।

सोही विद्यालयका एक जना शिक्षकमा पनि कोरोना संक्रमण पुस्टि भएको छ। सो विद्यालयको पठनपाठन यही वैशाख २५ गतेसम्मका लागि स्थगन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार