बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

  • शुक्रबार, बैशाख १०, २०७८
बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बुटवल —दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार