शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [हेर्नुहोस् सूचना]

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [हेर्नुहोस् सूचना]

  • शुक्रबार, माघ ९, २०७७
कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [हेर्नुहोस् सूचना]

 कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।आज (शुब्रबार) गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ। दरखास्त माघ ९ गते आजदेखि २९ गतेसम्म दिन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार