शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुस्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुस्टि

  • सोमवार, माघ ५, २०७७
नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुस्टि

काठमाडौँ — नेपालमा ३ जनामा कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार बेलायतबाट फर्किएका ३ जना नेपालीमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको हो।

६७ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष र २८ वर्षीया महिलामा नयाँ प्रजातीको भाइरस फेला परेको हो।  उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।

चर्चामा

सम्बन्धित समाचार