बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • घाँस काट्ने क्रममा भिर बाट लडेर कोर्धका धन बहादुरकाे मृत्यु

घाँस काट्ने क्रममा भिर बाट लडेर कोर्धका धन बहादुरकाे मृत्यु

  • आइतवार, पुस १९, २०७७
घाँस काट्ने क्रममा भिर बाट लडेर कोर्धका धन बहादुरकाे मृत्यु

चक्र अएडी — बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्ध मा घाँस काट्ने क्रममा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकैमारहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानिय मानिस खोज्न गएपनि आईतवार विहान घर नजिकै रहेको खणिल्ला मेलामा घाईते अवस्थामा भेटिएको पारिवाकि स्रोत ले जानकारि दिएको छ । उनको दिउसो ३ बजे मृत्यु भएको जङग खड्काले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार