मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • जीपको ठक्करबाट एक जना घाइते

जीपको ठक्करबाट एक जना घाइते

  • मङ्लबार, मंसिर ९, २०७७
जीपको ठक्करबाट एक जना घाइते

 जीपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएको छन् ।डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ इयरपोट खानिखोला नजिक दिपायल कच्ची सडक खण्डमा लु १ च ४६०० नम्बरको जीपले ठक्कर दिँदा आर्दश गाउँपालिका १ बस्न ४५ वर्षीय खडकबहादुर पार्कि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मौता बाट दिपायल तर्फ गइरहेको सो जीपले ठक्कर दिँदा पार्किको टाउको र नाकमा चोट लागेको जनाइएको छ । उनको शैलेश्वरी अस्पताल उपचार भइरहेको छ भने जिप र चालक इलाका प्रहरी कार्यालय दिपायलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार