बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • नेपाली काँग्रेस बाजुराका नेता रावलले जिते कोरोना

नेपाली काँग्रेस बाजुराका नेता रावलले जिते कोरोना

  • बिहिबार, मंसिर ४, २०७७
नेपाली काँग्रेस बाजुराका नेता रावलले जिते कोरोना

बाजुरा–नेपाली काँग्रेस बाजुराका नेता तथा काँग्रेस जिल्ला कार्यसमिति बाजुरा पुर्वपाटि सभापति मान बहादुर रावल कोरोना संक्रमण मुत्त भएका छन् । सेती प्रादेशिक अस्पतालमा चेक गर्दा काेराेना बिहिवार काेराेना रिपाेट नेगेटिभ आएकाे रावलले वताएका छन् । काेराेना संक्रमण पुष्टि भएपछि रावल धनगढी हाेम आइसाेलेसनमा उपचार गरिरहेका थिए ।

नेता रावललाइ म‌ंसिर १९ गते सेति प्रादेशिक अस्पतालमा काेराेना स‌ंक्रमण पुष्टि भएकाे थियाे । रावलले खुशि हुदै भने निकै स‌ंघर्ष र सबैकाे माया आशिर्वादले काेराेना जितेकाे बताए । काेराेनालइ हेलच्याकराइ नगर्न र समेत हुन सबैलाइ आग्रह समेत गरेका छन् । रावललाइ श्वासफेर्न ग्राहो र निमोनिया देखा परेपछि कार्तिक १७ गते थप उपचारका जिल्ला अस्पताल बाजुराले सेति प्रादेशिक अस्पताल धनगढी पठाएको थियो ।

सेति प्रादेशिक अस्पताल धनगढीमा कोरोना चेकगर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियाे । धनगढी बाट बाजुरामा नेता रावल कार्तिक ८ गते पुगेका थिए । उनलाई ९ गते देखि ज्वरो आएको थियो, ज्वरो सञ्चो नभएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । जिल्ला अस्पताल बाजुरा अस्पतालमा उपचार सम्भब नभएपछि धनगढी रिफर गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार