शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

  • बुधबार, मंसिर ३, २०७७
करेन्ट लागेर एक जनाको मृत्यु

: डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– १ का कृष्ण दियालको करेन्ट लागेर मृत्यु भएको हो ।

अन्दाजी २५ वर्षका उनलाई खेतमा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो । मंगलबार करेन्ट लागेर घटना स्थलमै उनको ज्यान गएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए । दियाल इन्जिनीयरिङ पढ्दै थिए ।

चर्चामा

सम्बन्धित समाचार