शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका कानून मन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि

सुदूरपश्चिमका कानून मन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि

  • शनिबार, कार्तिक १५, २०७७
सुदूरपश्चिमका कानून मन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो ।  स्रोतका अनुसार शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको हो ।

चर्चामा

सम्बन्धित समाचार