शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

  • शनिबार, कार्तिक १५, २०७७
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यही कात्तिक ७ गते अस्पताल भर्ना गरिएका झापा गौरीगञ्जका ६३ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे म‍ृत्यु भएको अस्पतालले जनाएको छ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ७ गते अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो। उनमा पहिलेदेखि नै मुटुको समस्या थियो।

चर्चामा

सम्बन्धित समाचार