बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • १८ हजार नगद सहित ११ जना जुवाडे पक्राउ

१८ हजार नगद सहित ११ जना जुवाडे पक्राउ

  • शनिबार, कार्तिक १५, २०७७
१८ हजार नगद सहित ११ जना जुवाडे पक्राउ

डडेल्धुराको अमरगढीबाट प्रहरीले १८ हजार नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । अमरगढी नगरपालिका वडा नम्बर ५ को सुंगुरखालीबाट गएराती १८ हजार ३ सय ८५ रुपैँया सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए।

उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार