शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • वीरगञ्जमा प्रहरी छापा, ८ किलो सुन बरामद

वीरगञ्जमा प्रहरी छापा, ८ किलो सुन बरामद

  • शनिबार, कार्तिक १, २०७७
वीरगञ्जमा प्रहरी छापा, ८ किलो सुन बरामद

प्रहरीले वीरगञ्जबाट कम्तिमा ८ किलो सुन बरामद गरेको छ । एक घरमा छापा मारेर प्रहरीले सुन बरामद गरेको हो ।

प्रहरी अपरेशन जारी छ । थप विवरण केहीबेरमा …

चर्चामा

सम्बन्धित समाचार