शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • आइडिएस नेपालद्धारा बाजुरा त्रिबेणी नगरपालिकाका क्वारेन्टाइनमा स्वास्थ्य साम्रगी बितरण

आइडिएस नेपालद्धारा बाजुरा त्रिबेणी नगरपालिकाका क्वारेन्टाइनमा स्वास्थ्य साम्रगी बितरण

  • मङ्लबार, असार २, २०७७
आइडिएस नेपालद्धारा बाजुरा त्रिबेणी नगरपालिकाका क्वारेन्टाइनमा स्वास्थ्य साम्रगी बितरण

बाजुरा– युएसएड , बिश्वा खाद्य संघ र आइडिएस नेपालको सहयोगममा बाजुराका बिभिन्न क्वारेन्टाइनमा स्वास्थ साम्रगीहरु बितरण गरेको हो । कोरोना जोखीम न्युनीकरण गर्ने उदेस्यले स्वास्थ्य साम्रगी बितरण आइडीएस नेपालका त्रिबेणी नगपालिका संयोजक बिर्ख रावलले बताए ।
बिद्यालयमा कोरोनाको संक्रमणबाट बच्नका लागि स्वास्थ्य साम्रगी साबुन र माक्स लगायतका साम्रगी बितरण गरेको आइडिएस नेपालका सामाजिक परिचालक बिर्ख रावलले जानकारी दिएका छन् ।
युएसएआइडी , बिश्वा खाद्य संघ र आइडिएस नेपालको आर्थिक सहयोगमा बाजुरा जिल्लामा रहेका ७ वटा स्थानीय तहमा दिवा खाजा कार्यक्रम लागु भएका १ सय ३९ वटा आधारभूत विद्यालयमाहरुमा काम गर्दै आएको सस्थाले सोही कार्य क्षेत्रका क्वारेन्टाइनमा रहेका नागरिकहरुको सरफाइमा केही सहयोग मिलोस भन्ने उदेस्यका साथ सो साम्रगी बितरण गर्ने योजनाका साथ कार्य अगाडी बढाएको आइडिएस नेपालका जिल्ला संयोजक प्रेम खनालले बताएका छन् । त्यस कार्यक्रम अन्तरगत त्रिवेणी नगरपालिका वडा न. पा. ९ को रत्न मा . बि मा क्यारेन्टाइनमा रहेका लाई मास्क साबुन लगायत स्वास्थ्य  सरसफाइ साम्रगी बितरण गरेकाे त्रिबेणी नगरपालिका संयाेजक रावलले बताए ।

विगत ४ वर्ष देखि विद्यालय सरसफाइ कार्यक्रम संचालन गर्दै युएसएआइडी , बिश्वा खाद्य संघ र आइडिएस नेपालले हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट बच्नका लागी“ सचेत बनौं,सचेत बनाऔं, भौतिक दुरी कायम गरौं,पटक पटक साबुन पानीले मिचिमिचि हात धुने गरौं,बाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्ने गरौ भन्ने अभियान सँगै त्रिवेणी नगरपालिका वडा को नवदुर्गा आ . बि मा क्यारेन्टाइनमा रहेका ३२ जनालाई सेनिटाइजर तथा स्वास्थ्य साम्रगी उपलब्ध गराएको छ ।

युएसएड , बिश्वा खाद्य संघ र आइडिएस नेपालको सहयोगममा बाजुरा जिल्ला मा रहेका ७ वटा स्थानीय तहमा दिवा खाजा कार्यक्रम लागु भएका १३९ वटा आधारभूत विद्यालयमा विगत ४ वर्ष देखि विद्यालय सरसफाइ कार्यक्रम संचालन गर्दै हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट बच्नका लागी” सचेत बनौं,सचेत बनाऔं, भौतिक दुरी कायम गरौं,पटक पटक साबुन पानीले मिचिमिचि हात धुने गरौं,बाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्ने गरौ भन्ने अभियान सँगै त्रिवेणी नगरपालिका वडा न. पा. ९ को रत्न मा . बि मा क्यारेन्टाइनमा रहेका लाई वडा अध्यक्ष श्री वीर बहादुर विष्ट , सुरक्षाकर्मी राम ब . साउद वि. ब्य स अध्यक्ष देव ब. विस्ट प्र० अ . हर्क ब. बुढा र पालिका संयोजक बृक रावल को उपस्थितिमा साबुन र माक्स वितरण गरियो ।

चर्चामा

सम्बन्धित समाचार