बिहीबार, साउन १, २०७७
  • होमपेज
  • समाज
  • क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु

  • बुधबार, जेष्ठ १४, २०७७
क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ । मंगलबार साँझ वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय रैकवार विचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ। राना नेपाली कांग्रेसवाट निर्वा्चित वडा अध्यक्ष थिए । रेडियाे निगालाशैनी

चर्चामा

सम्बन्धित समाचार