शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • रास्ट्रिय संङकट भित्र ( लक डाउन )

रास्ट्रिय संङकट भित्र ( लक डाउन )

  • मङ्लबार, बैशाख २, २०७७
रास्ट्रिय संङकट भित्र ( लक डाउन )

परिश्रम र ज्याला गरेर जिबिको पार्जन गर्ने हामी नेपाली नेपालमा ५०% मानिस वैदेशिक रोजगारको सिलसिलामा बाहिरिरहनु भयको छ र उहाहरुकै परिश्रमले आर्जेको पैसाले घर ब्याबार धानियको अबस्था छ विश्व का २१० रास्ट्र कोरोनो भाइरसले जोखिममा घुडा टेकिरहदा २१० रास्ट्र मध्य जोखिम मा डुबेको छ नेपाल पनि दैनिक ज्याला गरेर खाने मजदुर हरुको अबस्था दयानिय छ तर राज्यले बिपत्त ब्याबस्थापन समिती कोष खडा गरि बितरण गरियको राहत र सामाजिक संन्जालमा ओर्लिरहेका बिरोध र आलोचना पढिरहदा नेपाल र नेपाली बिच रास्ट्रियता सकियको छ सत्तारुढ नेकपा को सरकार छ ।

म पनि नेकपाको यक जिम्मेवारी कार्यकता भयको हैसियतले यो विषम परिस्थितिमा राज्यले गरेको काम र प्रसासन ले दियको निर्देशन जनता प्रती गरिने ब्याबार र यस्तो अबस्थामा मौलायको भ्रष्टचार र राहतबितरण भित्रको भागबन्डा देख्दा मन कन्टाेल गर्न सकियको अबस्था छैन सत्ता भित्र सरकार चलाइरहने नेता नेतृत्व गणहरु तपाई हरुलाइ सत्ता जनताकै मन र मत ले प्राप्ति भयको छ ।

यो गम्भीर परिस्थितिमा पार्टी भित्र खिचातानी र आलोचना मात्र हैन गहिरियर सोच्ने बेला हो यो राज्य सत्ता हरेक जनताको मेहनत र लगानिले पुर्णता पाइयको नेकपाको सरकार हो यतिबेला आलोचना गर्ने समय होइन जतना बचाउने समय हो प्रसासन को लापरबाही ले धेरै ठाउमा घटनाहरु दोहोरिरहेका छन ।

राहतबितरणका कार्यक्रम हरु बिपन्न बर्गले पारहेको अबस्था छैन नेपालका अधिकाङ्स क्षेत्र दुर्गम र पहाडिमार्ग रहेको छ त्यस्तो क्षेत्र जिल्ला हरुमा यातायात सञ्चार र स्वास्थ को सुबिधा छैन प्रदेशको कमाइले दुर्गम पहाडिमार्ग हरुमा पिठ्यु मा नुन र चामल बोकि खाने नेपाली हरुको अबस्था कति दयानिय होला राज्यले संबेदनसिल भयर सोच्ने कि नसोच्ने दुर्गम जिल्ला हरुमा अब रोग भन्दा पनि भोकमरी ले महामारी फेलिसकेको छ पुलिस प्रससन, स्वास्थ कर्मी हरुले आफ्नो ज्यान जोखिम मा मोलेर दैनिकी काम र कर्तव्य लाई निरन्तरता दिरहनु भयको छ उहाँ हरुले निभाउनु भयको जिम्मेवारी उच्च सम्मान छ हिजो मात्र कैलालीको लम्की चुहा नगरपालिका वाडन १ मा क्वारेन्टाइनमा राखियकी महिला लाई स्वास्थ मन्त्रालयको सर्कुलर र निर्देशन अनुसार तोकियको समय नपुग्दै क्वारेन्टाइन बाट घरमा पठाइयको थियो उहाको रिपोर्ट घर पठाइयको तीन दिन पछी पोजेटिभ आयको छ कति लापरबाही छ ।

प्रसासन को निर्देशन किन यस्तो हुँदै छ हाम्रो सत्ता सरकार र गरियका निर्लय हरु किन अझै गम्भीर रुपमा लिइयको छैन यो महामारिका कारणले थुप्रै देश को अर्थनत्र छताछुल्ल भैरहेको छ नेपाल र नेपाली हरु बिच अझै गम्भीर भयर नियन्त्रणका उपायाहरु सोच्न ढिलाइ गरियो भने अब नेपाली हरु महामारी ले हैन त्रस डर र कमजोर मनस्थितिले सकिने छन राहत बितरण गर्दा गरिब बिपत्ति र बिपन्न लाई छानबिन गरेर बाडियोस गरिब जनता लाई दिइने भिक्षा हैन यो महामारी र लकडाउन गरियको परिस्थिति मा रास्ट्रभित्रका हरेक नागरिकले आफ्नो अधिकार् प्राप्तिका लागि आवाज उठाउनु र बाच्न पाउनु ब्यात्तिगत अधिकार हो !! स्वास्थ सामाग्री खरिद बिग्रिमा आलोचना बिरोध ओर्लिरहेको छ राहात बितरणमा त्यतिकै बिरोध भैरहेको छ हामी यो अबस्थामा आफू पनि बचौ अरुलाइ पनि बचाउ यो महामारी अन्त्य पछी कुर्सी र सत्ताको लडाइ जति नापतौल गरेर लडेपनी हुन्छ तर यो महामारी लाई सहज रुपले रुपले नबुझिदिन हुन सम्पुर्ण नेता सत्ता नेपाल सरकार प्रती बिन्रमता पुर्बक अनुरोध गर्दछु तपाईं हरुको लडाइ कुर्सी र आलोचनाले जनताहरु प्रती सान्ती सद्भाव हैन मानसिक त त्रास फैलिरहेको छ रास्ट्रसेवक सेना प्रहरी र स्वास्थकर्मिको तलब भत्ता कटौति हैने यो गम्भीर परिस्थितिमा घटाउन हैन बढाउन तर्फ ध्यान जाओस सरकारको इस्थानिय देखि केन्द्र सम्मको नेतृत्व जनताकै बिश्वास मन र मत ले बिजयी भयको थियो यो उर्लिरहेको बिगतको जनमास लाई नबिर्सौ सरकार राज्य सत्ताको सर्कुलर पार्टी भित्र पनि फेरि दोहोरिने गर्दछ ।

चुनाबी मैदानमा जनताका घरमा हात जोडन जाने समय नजिकिदै छ निर्णय लिदा र बोल्दा बिगत बर्तमान सहित भबिस्यलाई आत्मसात गर्दै अध्यान लाई तिब्ररुपमा मनन गरेर मात्र बोल्ने गरौ आमनेपालि दाजु भाइ दिदी बहिनी जो जहाँ हुनुहुन्छ सुरक्षित बस्नुस सरसफाइ लाई विशेष ध्यान दिनुस सम्पुर्ण ले घर भित्र बसिदिन हुन हार्दिक अपिल गर्दछु नेपाल भित्र पनि हाम्रो सुदुर पश्चिम् प्रदेश खतराको संङकेत देखिसकेको छ प्रसासनले अझ पनि कडाइ रुपले सोच्न सकेन भने कैलाली र कंचनपुर उच्च जोखिम मा निम्तिने छ सम्पुर्ण जनप्रतिनिधि ज्यु हरु र पार्टी प्रतिनिधि ज्यु सम्पुर्ण लाई यो भयानक महामारी को विषम परिस्थितिमा जटिलतालाइ मात्र आत्मसात गरेर सोचिदिनुस अहिले पार्टी गुट को लडाइ नलडौ १० बर्षको जनयुद्ध पछी सान्ती सद्भाव र सुसासन प्राप्ति गरेको हाम्रो नेपाल अहिले यो भयानक महामारिको लडाइ सग लडिरहेका छौ यो लडाइलाइ हामिले जित्नु छ हरेक मानव प्रणिका आत्म हरुलाइ जिताउनु छ सबैले आ आफ्नो इस्थान बाट सच्चा मनले सोचौ निष्टाको राजनिती लाई विकल्प नरोजौ !!
जय देश 

चर्चामा

सम्बन्धित समाचार