बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाभाइरसः संसारभरी संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

कोरोनाभाइरसः संसारभरी संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

  • आइतवार, चैत्र १६, २०७६
कोरोनाभाइरसः संसारभरी संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ । साथै मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ । संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ । यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार