शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

  • शनिबार, पुस २६, २०७६
जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

बाजुरा, २६ पुष —
जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गौमुल गाउपािलका वडा नं ६ सटेडा घर भएका २१ वर्षिय विशालजंग रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुरा घर भई काठमाण्डौ“ जिल्ला काण्माण्डौ“ महानगरपािलका २९ अनामनगर बस्ने रोकायालाई गृह जिल्ला गौमुल गाउँपािलकामा गाँउघरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख कटंक प्रसाद भट्टराईले जानकारी दिए ।
जबरजस्ती करणी गरी फरार रहेका रोकायालाई जिल्ला अदालत काठमाण्डौ“ जिल्ला अदालत काठमाण्डौँले यही पौष २ गते प्रकाउ अनुमती प्रदान गरेको थियो । प्रहरी प्रमुख भट्टराईका अनुसार गौमुल गाँउपलिकाको कार्यालय, स्थानिय र प्रहरीको सक्रियतामा शनिबार बिहान पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरिय प्रहरी परिसर, महिला बालबालिका सेवा केृन्द्र टेकु पठाइएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार