शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • “मलाई अमेरिका यहि मलाई जापान पनि यहि” गायिकाको नया फरक तिज गित सार्बजनिक ”सैं नाच्यो” छुटाउनु होला नि ? (भिडियो सहित)

“मलाई अमेरिका यहि मलाई जापान पनि यहि” गायिकाको नया फरक तिज गित सार्बजनिक ”सैं नाच्यो” छुटाउनु होला नि ? (भिडियो सहित)

  • मङ्लबार, साउन २१, २०७६

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यो बर्षको तीज गीतको भिडमा अलि फरक डान्सी खालको तिज गित लिएर गायिका सिता केसीको कोसेली ”सैं नाच्यो” युट्युबमा सार्बजनिक भए लगत्तै धमाका मच्चाएको छ। “मलाई अमेरिका यहि मलाई जापान पनि यहि बोलको गीत बाट पनि नेपाली सांगीतिक आकासमा छुट्टै पहिचान बनाएकी गायिका सिता के सी को यस बर्षको तीज गीत दर्शकश्रोता माझ सार्वजनिक भएको छ।उक्त गीतमा गायिका के सी लाई गायक कृष्ण के सी ले पनि साथ दिएका छन भने प्रयास मगरको शब्दमा कृष्ण के सि को संगीत रहेको यस मिठो मन छुने गीतमा एरेन्ज पनि कृष्ण के सी कै रहेको छ।
गायिका सिता केसी संगको हाम्रो कुराकानीमा उनले एउटा फरक तिज गित लिएर आएकी छन र उनि भन्छिन : नमस्ते म गायिका सीता के. सी.। तपाईं सबैले मन पराइदिनु भएको गीतहरु जस्तै “अमेरिका यहिँ ” “छल छल पानी” चर्चित गीत झैँ यस पटक तीज गीत “सै नाच्यो” बजार मा ल्याएको छु। मेरो अनि कृष्ण के. सी. को आवाज मा रहेको यो गीतमा प्रयास मगरको शब्द अनि आदरणीय कृष्ण के. सी. दाइ को सङीत रहेको छ।आशा छ सबैले माया गर्दिनु हुनेछ् ।
“सैं नाच्यो” मा गायिका सिता के सी कलाकार लोमस शर्मा र मिनुज राना मगरको अभिनय रहेको छ भने मौसम हिमालीले कोरियोग्राफ तथा निर्देशन गरेको यस भिडियो लाई कारण चैसिएरले छायांकन गरेका छन त्यस्तै प्रविन भट्टको सम्पादन रहेको छ।

चर्चामा

सम्बन्धित समाचार