आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पर्यटन
  • सुन्दरताले भरीपुर्ण बाजुराको सैन हिमाल (फोटो फिचर)

सुन्दरताले भरीपुर्ण बाजुराको सैन हिमाल (फोटो फिचर)

  • बुधबार, जेष्ठ १५, २०७६
सुन्दरताले भरीपुर्ण बाजुराको सैन हिमाल (फोटो फिचर)

बाजुराको हिमाली गाँउपालिकाको ३ मा रहेको सैन हिमाली सुन्दरताले निकै भरीपुर्ण रहेको छ । हुम्ला, बाजुरा र बझाङ्गको बिचमा पर्ने यो सैना हिमाल क्षेत्र पर्यटकिय हिसाबले पनि निकै प्रच्चुर सम्भाबना रहेको छ । हिमाली गाँउपालिकाले उक्क्त क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पहिलो पटक कार्यपालिको बैठेक र स्थलगत भम्रण गरेको छ ।     फाेटाे : जुना बिष्ट कृषि जेटिए/हिमाली गाँउपालिका बाजुरा

चर्चामा

सम्बन्धित समाचार