शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • चट्याङ्ग लागेर तिन जना घाइते

चट्याङ्ग लागेर तिन जना घाइते

  • मङ्लबार, फाल्गुन २१, २०७५
चट्याङ्ग लागेर तिन जना घाइते

बाजुरा २१ फागुन
बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलामा सोमबार राति चट्याङ्ग लागेर तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेमा सोही वडाका पुर्ण बहादुर नाथकी २९ वर्षीया श्रीमती उजली नाथ,२१ वर्षीया संजय नाथ र उनकी श्रीमती निर्मला नाथ रहेको निमित्त प्रहरी प्रमुख  लोकेन्द्र सिंह गुरुले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घाइते तिन जनाको जिल्ला स्वास्थ्य कार्यालयमा भइरहेको बताए । घाइतेको अवस्था भने खतरामुक्त रहेको निमित्त प्रहरी प्रमुख गुरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार