• होमपेज
  • जगन्नाथ
  • करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

  • आइतवार, फाल्गुन १९, २०७५
करेन्ट लागेर एकको मृत्यु

बडीमालिका खबर बाजुरा १९ फागुन
बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज विहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना खत्री रहेको निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनु भएको छ ।
मृतक बालिका बुबासंगै कुटानीपिसानी मिलमा गएको बेला दोपट्टा ओढेको बेला मिल चलिरहेको बेला अड्किएपछि मृत्यु भएको निमित्त प्रहरी प्रमुख गुरुले बताउनु भएको छ ।
मृतक बालिकाको शव पोष्ट मार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लाइएको प्रहरीको भनाई रहेको छ । मृतक बालिकाका बुबाले संचालन गर्दै आएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार