सामाजिक बहस : पतिलाई ढोग्ने कि अंकमाल गर्ने ?
यो वर्षको तीज सकियो । तर, यसपटकको तीजले सामाजिक सञ्जालमा केही सामाजिक बहस छाडेर गएको छ । योपटक पत्रकार ऋषि धमलाकी श्रीमतीले खुट्टा धोएको, पानी खाएको र ढोगेको भिडियो र फोटो समाजिक सञ्जालमा भाइरल बन्यो । यो भिडियो र तस्वीरका विषयमा केहीले बहस चलाए । धेरैले चियागफका रुपमा उडाए । त्यसैगरी, पूर्वपत्रकार एवं साझा पार्टीका […]