आमसञ्चारमाध्यमको दर्ता, नविकरण, नियमन र अभिलेखीकरण अव प्रदेशबाट
काठमाडौं– आमसञ्चारका माध्यम एफ एम रेडियो, स्याटलाइट बाहेकका टेलिभिजन र अनलाइन दर्ता र नवीकरण अव प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयबाट हुने भएको छ । पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नविकरण पनि सञ्चार रजिष्ट्रारको कार्यालयबाट गर्न बाटो खुलेको छ । संवैधानिक व्यवस्थाका आधारमा तयार गरिएको प्रदेशको अधिकार तथा कार्य विस्तृतिकरणलाई पालना […]