नेपालमै बन्यो लोन ओरिजिनेसन सफ्टवेयर
काठमाडौं : एक्समार्ट प्वाइन्ट टेक्नोलोजीज्ले नेपाली बैंक तथा वित्तिय संस्थाको विस्तृत अध्ययन गरेर सबै खाले कर्जा प्रक्रियालाई सहयोगी हुने एक्समार्ट क्रेडिट सफ्टवेयर विकास गरेको छ । यसले सबै खाले ऋण जारी गर्दा क्रेडिट कार्ड, व्यक्तिगत ऋण, विजनेस लोन, कर्पोरेट लोनका लागि उपयुक्त हुनेछ । बैंक तथा वित्तिय संस्थाका लागि पूर्ण सहयोगी सफ्टवेयरमा ऋण ओरिजिनेसन, व्यवस्थापन, कर्जा […]