शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • देश ठूलो संकटमा पर्ने खतरा छ भन्दै माता सविता सरूले गरिन् यस्तो भविष्यवाणी – भिडियो हेर्नुहाेस्

देश ठूलो संकटमा पर्ने खतरा छ भन्दै माता सविता सरूले गरिन् यस्तो भविष्यवाणी – भिडियो हेर्नुहाेस्

  • बिहिबार, अशोज ३०, २०७६
देश ठूलो संकटमा पर्ने खतरा छ भन्दै माता सविता सरूले गरिन् यस्तो भविष्यवाणी – भिडियो हेर्नुहाेस्

विभिन्न भविष्यवाणी गरेर चर्चित बन्नुभएकि माता सविता सरू शर्मा आचार्यले देश ठुलो संकटमा पर्ने खतरामा रहेको दाबी गरेकी छिन् । संचारकर्मीसँगको कुराकानीमा गणतन्त्रसमेत खतरामा पर्ने उनको भनाई छ । देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्किने उनको भबिष्यवाणी छ । उनले प्रचण्डको प्रधानमन्त्री बन्ने योग रहेको बताइन् । राजाबाटमात्र मुलुकको हित हुने बताउँदै नेताहरुमा किचलो बढेर जाने योग रहेको उनले बताइन् । ठुला नेताहरु मुद्धामामिलामा फस्ने उनको भबिष्यबाणी छ ।नेताहरु मधब नेपाल, कृष्णप्रसाद सिटौला, शंसाक कोइराला, गगन थापा, कमल थापा, राजेन्द्र महतोलगायत राम्रो योग रहेको बताइन् ।

भिडियो हेर्नुहाेसः

चर्चामा

सम्बन्धित समाचार