चिनीको नयाँ मूल्य निर्धारण , प्रतिकिलो ७७ रुपैयाँ २० पैसा
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो । दशैं, तिहार तथा छठ जस्ता ठूला चाडंपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चाल गर्दै आएको कर्पोरेसनले उपभोक्ताहरुलाई ७० रुपैयाँ प्रतिकेजी मूल्यमा नै चिनी उपलब्ध गराइरहेकोमा […]