कोराना संक्रमणको आशंका छ : कति दिन क्वारेन्टिनमा बस्ने ?
कोरोना महाव्याधिको कहर रोकिएको छैन, यो दिनप्रतिदिन बढ्दो छ । यो स्थितिमा कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोना संक्रमणको आशंका भएकाहरुलाई दिइने प्रमुख सल्लाह हो– क्वारेन्टिनमा बस्ने । क्वारेन्टिन अर्थात् अरु मानिसहरुसँगका सम्पर्कबाट अलगथलग भएर सुरक्षित बस्ने, ताकि आफूबाट अरुलाई संक्रमण नसरोस् वा संक्रमण सार्ने सम्भावना न्यून रहोस् । अहिलेसम्म क्वारेन्टिन बस्ने निर्धारित समयावाधि १४ […]