एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु
धनगढी– बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका ६, कञ्चनपुरका ३, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। संक्रमण पुष्टि भएको १२ घण्टामै उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार […]