सरसफाइलाई ब्रोडसिटमा पुर्याउने दूर्गमका पत्रकार
जत्तिबेला देशको सबै भूभागमा सरसफाइ अभियान सुरु भएकै थिएन, त्यत्तिबेला पनि ‘बिहे गर्न शौचालय अनिवार्य’, ‘चर्पी नबनाए सुविधा नपाउने’ जस्ता सरसफाइका समाचार प्रायः दुई/चार दिनको फरकमा आईरहन्थ्यो अन्नपूर्ण पोष्ट दैनिकमा । अनि बाइलाइन हुने गर्थ्यो ‘प्रकाश सिंह/बाजुरा’ अन्नपूर्ण पोष्ट र द हिमालयन टाइम्सका लागि बाजुराबाट रिपोर्टिङ गरेका प्रकाशले त्यसबेला हुने गरेका सरसफाइ अभियानका समाचारहरु नछुटाई […]