गौरमा ट्राफिकका सई खत्री आए संगै ट्राफिक व्यवस्थापनमा सुधार
रौतहट — रौतहटको सदरमुकाम गौरमा ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक(सई) टोप बहादुर खत्री आए संगै ट्राफिक नियम उल्लंघन गर्नेमा कमि आएको छ । उनले आफै फिल्डमा आएर काम गर्ने गरेका छन् जसका कारण अन्य ट्राफिक प्रहरीलाई सहायता मिलेको हो । विगतमा गौरका मुख्य-मुख्य चौकमा मोटरसाइकल, कार, टेम्पो, ई-रिक्सा, ट्रेक्टर आदिको पार्किङमा भएको समस्या उनी आएपछि […]