विवाह गरेरको तीन बर्ष सम्म पनि घर नलगि दुलाहा बेपत्ता भएपछी कविताकुमारी सहारा बिहिन
सप्तरी जिल्लामा बिहेको तीन वर्षसम्म दुलहाले दुलही भित्र्याउन आनाकानी गरेपछि जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र नागरिक समाजका अगुवाले दुलहीलाई घर प्रवेश गराएका छन् ।राजविराज नगरपालिका–७ का छोटु भनिने राजीव दासकी श्रीमती २५ वर्षीया कविताकुमारी साहलाई राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्बाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजको पहलमा मंगलबार साँझ घर भित्र्याएका हुन् […]