उपेन्द्रले भवन शिलान्यास गर्न लागेपछि कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला
जनकपुर —सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले कृषि विश्वविद्यालयमा ताला लगाएका छन् । विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् । ‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने हाम्रो माग हो’, जनमतका केन्द्रीय सचिव बीपी […]