सुदूरपश्चिमका सांसदले बुझे २ करोड १२ लाख, स्वकीयलाई मात्र ६३ लाख
धनगढी– सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य छन्। उनीहरुलाई प्रदेश सभा सचिवालयले पारिश्रमिकसहितको सेवा–सुविधा दिने गरेको छ। प्रदेश सभाबाट पारित भएको सुवा सुविधा सम्बन्धी ऐन अनुसार उनीहरुको खातामा रकम जम्मा गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले एक महिनामा ५६ हजार एक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ। पारिश्रमिक, सञ्चार, आवास, निजी सचिवालय बन्दोबस्त, […]