आज बृहत् खोप अभियान, देशैभरि खोप लगाइँदै
बाजुरा– आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, […]