अनलाइन जागिरको नाममा लिंकहरु पठाएर ठगी, साइबर ब्युरोले गरायो सचेत
नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइन जागिरका साथै विभिन्न प्रलोभन देखाएर लिंकहरु पठाएर ठगीका घटनाहरू अत्यधिक बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्टर, भाइबरलगायतका सामाजिक सञ्जाल प्लेटफममा अनलाइन जागिरको नाममा विज्ञापन गरिएका लिंकहरु पठाउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको […]