• होमपेज
  • खेलकुद
  • राखेप उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

राखेप उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

  • बुधबार, पुस १७, २०८१
राखेप उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । उनी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।

चर्चामा

सम्बन्धित समाचार