सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनभित्रै उल्झन
सत्ता गठबन्धनभित्रै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन गर्ने विषय पेचिलो बनेको छ। सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीको विवादले सरकार परिवर्तनका लागि बहुमत पुगाउन जटिल देखिएको हो। नागरिक उन्मुक्तिको विवाद चर्किएपछि सोमबार सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए। ५२ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका […]