स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र
काठमाडौं — भदौ २३-२४ का घटनाहरूको सम्पूर्ण यथार्थ र योजनाकार पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै बाजुराका धर्मराज तिमिल्सीनाले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । उहाँले सञ्चारमन्त्री जनदीश खरललाई भेटेर शुक्रबार उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । जेन-जी आन्दोलनको नाममा आन्दोलनलाई हिंसात्मक दिशातर्फ लैजाने, आतङ्क फैलाउने तथा आगजनी, तोडफोड, लुटपाटमा प्रत्यक्ष संलग्न […]