काठमाडौंको आन्दोलनमा भएको रक्तपातप्रति शिक्षक संगठन बाजुराद्धारा भर्त्सना
बाजुरा– देशभर बढ्दो भ्रष्टाचार, अस्थिरता र स्वच्छ शासन व्यवस्थाको मागसहित जेनजी युवाहरूले काठमाडौंसहित विभिन्न स्थानमा गरेको आन्दोलनमा राज्यद्वारा गरिएको बल प्रयोगबाट ठूलो जनधनको क्षति भएकोप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्य समिति बाजुराले गहिरो दुःख व्यक्त गरेको छ। सोही आन्दोलनका क्रममा प्रहरीले गरेको बर्बरता, कायरता र रक्तपातपूर्ण दमनका कारण हालसम्म ११ जना विद्यालय अध्यायनरत विद्यार्थीहरू […]