प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले प्रतिवेदन बुझायो
धनगढी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ। आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रवार बुझाएको हो। आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो। आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुखको कार्यालयमा पुगेर […]